विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सानवी फाउण्डेसन अफ नेपालकाे आयोजनामा फ्रि ग्रुप कार्डियो तथा जुम्बा प्रोग्राम सम्पन्न

सिम्रौन्गढ़ नपा psa

वीरगंज – सानवी फाउण्डेसन अफ नेपालकाे आयोजनामा फ्रि ग्रुप कार्डियो तथा जुम्बा प्रोग्राम सम्पन्न भएकाे छ । फाउन्डेसनका अध्यक्ष बिबेक कुमार झाकाे अध्यक्षता र जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको हाे ।

Karaiya Mai Notice Winter

कार्यक्रमकाे बिशिष्ट अतिथीमा युवा नेता ओम प्रकाश सर्राफ रहेका थिए भने कार्यक्रमको सहजीकरण फाउण्डेसनका सचिव सानु कुमारीले गरेका थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कार्यक्रममा राजेन्द्र शाहीले प्रशिक्षण दिएका थिए भने सहयोगीकाे रुपमा निर्मल जल, बर्गर हाउस, आर्यन कन्सल्टेन्सी, होटल एभरी डे रहेकाे थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed