विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

संसदीय कोषबाट बाट निर्माण हुने प्रवेश द्वारको शिलान्यास

सिम्रौन्गढ़ नपा psa

वीरगन्ज ।।  पर्सा जिल्ला को इतिहास बोकेका एतिहासिक धरोहर आमोदेवी मन्दिर प्रवेश द्वारको आज एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ। पर्सागढी नगरपालिका वडा नं ३ मा रहेको को आमोदेवी मन्दिर प्रवेश द्वारको शिलान्यास नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री अजय कुमार चौरसिया ले गरेका हुन्।

Karaiya Mai Notice Winter

प्रदेश सभा सदस्य राजेश्वर प्रसाद साह को संसदीय क्षेत्र विकास कार्यक्रम अन्तर्गत निर्माण हुने प्रवेश द्वारको को शिलन्यास पुर्व मन्त्री चौरसिया गरेका छन्। निर्माण हुने प्रवेश द्वारको कुल लागत दश लाख रहेको को प्रदेश सभा सदस्य साह ले बताए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

प्रवेश द्वार निर्माण उपभोक्ता समितिका का अध्यक्ष कृष्ण बहादुर तामाङ को अध्यक्षतामा भएको शिलन्यास कार्यक्रममा पर्सागढी नगरपालिका को मेयर लोकनारायण यादव, उप मेयर अर्चना चौधरी, नेविसंघ का नेता सरोज चौरसिया स्थानिय नेता जंगबहादुर थारु लगायतको सहभागिता रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed