विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बिचारी यादवलाई भोट दिन मतदाता आतुर,विकाशको लागि यादवको जित आवश्यक

सिम्रौन्गढ़ नपा psa

वीरगंज – पर्सा क्षेत्र नम्बर १ (क)मा नेकपा एमाले बिचारी यादवको उम्मेदवारीले सो क्षत्रेका जनता आतुर बनेका छन । स्वच्छ छबि र ईमान्दार नेताको रुपमा परिचित यादवको उम्मेदवारी संगै सो क्षेत्रका जनता उत्साहित बनेका हुन ।

Karaiya Mai Notice Winter

बि.स. २०७० सालको संबिधान सभाको निर्वाचनमा निर्वाचित हुदाँ यादवले आफनो क्षेत्रमा शिक्षा,स्वास्थ्य,भौतिक पुर्वाधार लगायतको क्षेत्रमा उल्लेखनिय बिकाश  गरेका थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

यस अघि बिद्यायकमा जितेको नेताले बिकाश भन्दा पनि आफनो कार्यकर्ता पोस्ने काम मात्र गरेकोले यस बर्ष मतदाता उनको पक्षमा देखिएका छैन । उनले बिकाशको नाममा हेर्न लायक कुनै पनि काम पनि नगरेको  स्थानियको आरोप छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed