विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

डा. अंसारीको लोकप्रियता बढ्दै, समाज परिवर्तन चाहने समर्थनमा

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

अब पार्टीलाई कुनै वास्ता नराखी सबै शिक्षित वर्गले समर्थन गर्न थाले पछि डा. कमरुल्लाह अंसारीको लोकप्रियता बढ्दै गएको शुभचिन्तकहरुले बताउने गरेका छन्। बारा क्षेत्र :-१को ख´प्रदेश सभामा डा. अंसारी लाई नै निर्वाचित गराउन सबै बर्गको जनलहर बढिरहेको आमसमुदायमा चर्चा हुनेगरेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

डा. अंसारीको लोकप्रियता मात्र युवा जमात नभएर देशमा केही परिवर्तन होस भन्ने चाहना राख्ने शिक्षित वर्ग तथा बुजुर्गहरुको पनि धारणा बनिरहेको हेगौलिया, बुधगाई, पिपरा, बसतपुर, कोतवाली, सिम्रौनगड लगायतका स्थानीयहरुले बताएका छन्। हरेक गाउँमा आफ्ना सुभचिन्तकहरु संगको परिचयात्मक कार्यक्रममा डा. अंसारी लाईनै कमिज (जामा) छापमा मतदान गर्न स्थानीयहरुले बताएका छन्।

डा. अंसारीका अनुसार यो समाजमा परिवर्तन ल्याउनुका साथै आफ्नो समाजमा व्याप्त रहेका बेतिथी बेरोजगारी, अनियमिता, भ्रष्टाचारी, लगायतका यावत समस्याहरु निर्मुल पार्न कमिज (जामा) छापमा मतदान गरि तपाईहरु आफ्नो जीत सुनिश्चित गर्न आग्रह गरेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed