विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

राजवंसि समाज विकास समितिले हुकाहुकि कार्यक्रम सम्पन

सिम्रौन्गढ़ नपा psa

बिराटनगर ।

राजवंसि समाज विकास समितिले हुकाहुकि कार्यक्रम सम्पन गरिएको छ। कटहरि गाउँपालिका उपाध्यक्ष सीता देवि राजवंशी दिप प्रजवलन गरि कार्यक्रम शुभ सम्पन गरिएको छ। राजवंसि समाज विकास समिति कटहरि गाउँपालिका इकाई समितिले केन्द्रीय सम्पर्क कार्यालय राजवंसि भवनकाे प्रङगणमा साे कार्यक्रम सम्पन गरिएको गाउँपालिका अध्यक्ष उमेश राजवंशीले वताएका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

नेपालीकाे माहान चार्ड वडा दशैँ पछि दिपावलि सङै राजवंसि समुदायको जातीय सुकर्तिया पर्व मनाउने पाैराणकि काल देखि गरिआएका छन्। राजवंसिहरुकाे ठुलो जनसंख्या झापा, माेरङ र सुनसरी गरि राजवंसि समुदायको ठुलाे चार्डपर्व रहेको यस रासबिसकाे गाउँपालिका अध्यक्ष उमेश राजवंशीले वताएका छन् ।

यस समुदायको यस पर्वमा पटुवा काे सिङका ( सन्ठि ) लाई त्रिशूल आकार वनाई आगाे बालेर हुकाहुकि सेराे सेराे भन्ने परम्परा रहिआएकाे छ । पुर्व गृहराजय मन्त्री तथा रासबिस केन्द्रीय अध्यक्ष भिमराज राजवंशी , रासबिसका पुर्व जिल्ला अध्यक्ष प्रशुराम राजवंशी र रासबिस तत्कालीन केन्द्रीय अध्यक्ष सुभन्त राजवंशी र जिल्ला अध्यक्ष देवराज राजवंशी तथा अन्य विभिन्न क्षेत्रमा राजवंशी समाजलाई सहयोग गर्ने समाजसेवि, वुद्धिजिवि हरुकाे उपस्थिति रहेको थियोे ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed