विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कृष्णनगरमा मनाईयो छठ पर्व घाट व्यवस्थापनमा नगरपालिका द्वारा सहयोग :- नगर प्रमुख शाह

सिम्रौन्गढ़ नपा psa

कपिलवस्तु।

देशको विभिन्न जिल्ला लगायत कपिलवस्तुमा पनि छठ पर्व अन्तर्गत आज आइतवार साझ अस्ताउने सूर्यलाई अर्घ्य दिइएको छ। कृष्णनगर नगरपालिकाको सेमराको पोखरीमा छठ घाट व्यवस्थापनका लागी कृष्णनगर नगरपालिकाले आवस्यक सहयोग दिदै आएको तथा छठ घाट व्यवस्थापनमा सहयोग रहने जानकारी नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले बताए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

जिल्लाका विभिन्न स्थानका नदी, नहर, तलाउ र पोखरीमा जम्मा भएका श्रद्धालुहरुले समेत अाइतबार साँझ सूर्यलाई अर्घ्य दिएका छन l कपिलवस्तुको तौलिहवा, बहादुरगंज, महाराजगंज,लगायत जिल्लाका विभिन्न स्थानका जलासय सिँगारिएको छ ।

छठ व्रत गर्ने महिला र पुरुषहरुले साँझ अस्ताउँदै गरेको सूर्य देवतालाई नदी नहर पोखरी वा पवित्र जलाशयमा उभेर माटोले निर्मित भाड़ा वर्तन, कनसुप्ति, छिट्टा (बाँस ले निर्मित सामग्री) सहितका भाड़ा वर्तनमा राखिए केरा, स्याऊ, ठेकुवा, भूसुवा, खाजा, लड्डू सहितका फलफुल, सामग्रीहरु सूर्य देवतालाई चढ़ाउने गर्दछन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed