विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

आफु संबिधानको रक्षा तथा मानव कल्याण गर्ने

सिम्रौन्गढ़ नपा psa

जितपुर सिमरा, बारा।

बामलोकतान्त्रिक गठबन्धनले आफ्नो चुनावी अभियान अन्तरगत जितपुर सिमरा:-१८ लामिडाडामा कोणसभा गरेका छन्। अहिले सम्म कसैको एक रुपिया खाएको प्रमाणित गर्दिनु आजै उम्मेदवारी फिर्ता लिन्छु भोलि गठबन्धनले नै देशको हितमा कार्य गर्ने, मधेस आन्दोलनको बेला मेरो घर जलेको थियो जो अहिले यहि जनता समाजवादी पार्टिको क्षेत्रमा उम्मेदवार छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

त्यसैको नेतृत्वमा मेरो घर जलेकोछ यो पहाडी मधेसीको नारा लगाउदै हिडने यता कसरी भोट माग्ने हाम्रो नारा सबै नेपाली एक हौं बामलोकतान्त्रिक गठबन्धन बारा क्षेत्र:-३ उम्मेदवार लालबाबु सिंह भुमिहारले आफनो मन्तव्य राखेको राजकिशोर साहले जानकारी गराए। नेपालको संविधानको रक्षा तथा मानव कल्याण गर्ने, एवं यहि लोकतान्त्रिक गठबन्धनले भोलि संघियता बचाउने हो। भोलि गठबन्धन रहन्छ कि रहदैन तर जुन भोट अहिले गठबन्धनले पाउछ, त्यसको संरक्षण आफु गर्ने र आज हैन भोलि पनि हामी संगै हुन्छौ बारा क्षेत्र:-३ (क) बामलोकतान्त्रिक उम्मेदवार मुकेश साहले आफनो मन्तव्य राखेको आदिल अंसारिले जानकारी गराए।

संविधान सभा सदस्य जयराम दहालको प्रमुख आथित्वमा र जितपुर सिमरा उपमहानगरपालिका वडा:-१८ काङ्ग्रेस सभापति कृष्ण प्रसाद वागलेको अध्यक्षतामा भएको कार्यक्रममा सोनालाल साह, शान्ती तामाङ, मनोज भट्ट, राजेश भण्डारी, लालबहादुर चौधरी, श्याम कुमार मगर, देबेन्द्र पंडित, धुर्ब लामा, राजेश सिंह,भरत भण्डारी, बिक्रम साह, राजेश्वर कुश्वाहा, संदिप यादव, संदिप गुप्ता, जयराम यादव, नवराज संजेल लगायतका अगुवा कार्यकर्ता सहभागिता रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed