विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

शिक्षामा सुधार ल्याउन बायोमेट्रीक प्रबिधि लागु गर्ने : डा अंसारी

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

शिक्षा मनुष्यको जिवनको ज्योति हो त्यसकारण हाम्रो समाजमा शिक्षाको स्तर अति नै दयनीय अवस्था रहेकोछ। यहाँ सम्म कि कक्षा पाँचमा अध्ययन गर्ने विद्यार्थीले abcd सम्मको ज्ञान् नभएको अवस्था रहेको छ। त्यसैले शिक्षामा सुधार ल्याउन बायोमेट्रीक प्रबिधि लागु गर्ने मेरो योजना रहेको डा. अंसारीले बताए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

शिक्षामा सुधार ल्याउन हरेक सरकारी शैक्षिक संस्थामा सिसिटिभी कैमेरा जडान गर्ने र शिक्षक अपुग रहेको विद्यालयमा पुर्तीका लागि नीति नियम बनाएर प्रदेश सरकार संग पारित गराउने डा. अंसारीले बताए। मेरो योजना हरु बारेमा मेरो घोषणा पत्रमा सबै उल्लेख गरिएको डा. अंसारीले बताए।

शिक्षित वर्ग उक्त घोषणाले हर्षित भएर डा. अंसारीलाई निर्वातित गर्न लागेको शिक्षितरुले बताउने गरेका छन्। शिक्षामा लगानी गर्न यस्तो दुर्गामी सोच आज सम्म कसैले नबनाएकोले यस्ता सोच भएका व्यक्ति नै समाजमा परिवर्तन सक्ने विश्वास राखी निर्वाचित गराउन हामी सबै शिक्षित वर्ग त्यार रहेको समाज तथा देश प्रेमीहरुले बताउने गरेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed