विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जनताको समर्थनका साथ साझा उमेदवार चुनावी माहोलमा होमीए नेता : चाैधरी

सिम्रौन्गढ़ नपा psa

नवलपरासी ।

पश्चिम नवलपरासी जिल्ला मा निर्वाचन काे शरगर्मी निकै बढेको छ। सबै पार्टीका तथा स्वतंत्र उम्मेदवार हरू चुनावमा आ आफ्नो एजेण्डा सहित जनता माझ घरदैलो कार्यक्रममा व्यस्त रहेको देखिन्छन। यसै गरि प्रतिनिधि सभा १ का प्रतिनिधि सभाका उमेदवार बिनाेद चाैधरीले पनि आफ्नाे कार्यकर्ता लिई निर्वाचनमा सक्रिय हुनुहुन्छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

नेता चाैधरी काे नेतृत्व मा प्रतापपुर ,नरसहिकाे विभिन्न स्थानमा घरदैलाे कार्यक्रम गरिएकाे छ। नेपाली कांग्रेसका नेता बिनाेद चाैधरी जनताको समर्थनका साथ चुनावी माहोलमा होमीएका छन्।

नेपाली कांग्रेस निकट नेता चाैधरीलाई प्रतिनिधि सभा सदस्य बनाउन जनताको साथ र समर्थन रहदै आएको आम जनताहरुले बताउदै आएका छन् । नेता चाैधरी औद्याेगिक क्षेत्र लाई बिकास गरि युवा राेजगार सृजना हुनुपर्ने अडान राख्दै राजनिती रुपमा लडाई लडदै आएका छन । वहाँ जनताकाे लागि निकै लोकप्रिय र सबैकाे साझाकाे उमेमदवार बन्दै गएका छन।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed