विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बामलोकतान्त्रिक गठबन्धन आफ्नो चुनावी चहलपहल तिब्र

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

Karaiya Mai Notice Winter

बारा जिल्ला क्षेत्र:-३ को “क”मा बामलोकतान्त्रिक गठबन्धन आफ्नो चुनावी चहलपहल बढाएकोछ। बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा:-१८ मनहर्वा उतर टोलमा कोण सभा, कलैया उपमहानगरपालिका वडा:-२ दोहरी टोलमा घरदैलो कार्यक्रम गरेकोछ। आफु आश्वासन बाडने कार्य गर्दैनौ, कार्य गरेर देखाउनेमा बिश्वास गर्छौ हामी हर समस्याको साथ खडा हुने र सकेसम्म समाधान गर्ने गरिन्छ, बाम गठबन्धन बारा क्षेत्र:-३ को “क”साझा उम्मेदवार मुकेश साहले आफ्नो मन्तव्य राखेको सुनिल कुश्वाहाले जानकारी गराए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कोण सभामा बाम गठबन्धन प्रतिनिधि सभा सदस्य साझा उम्मेदवार लालबाबु सिंह भुमिहार, मनोज भट्ट, प्यारेलाल साह, जितेन्द्र यादव, राजेश्वर कुश्वाहा, पवन कुश्वाहा, रेयाजुल इस्लाम, आदिल अंसारी, राजकुमार गिरि, बिनोद तुलाधर, ब्रहदेव कुश्वाहा, राज खान, राजेश तिवारी, सुरेश साह, जितपुर सिमरा उपमहानगरपालिका वडा:-१८ वडा अध्यक्ष चतुर बाबू वाग्ले, लगायतको अगुवा कार्यकर्ता सहभागी रहेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed