विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कलैयामा बाइपासको ब्यवस्थापन गर्ने : युवा नेता साह

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

Karaiya Mai Notice Winter

बारा जिल्ला क्षेत्र:-३ को “क”मा बामलोकतान्त्रिक गठबन्धन आफ्नो चुनावी चहलपहलमा कलैया बजार घरदैलो गरेकोछ। बारा जिल्ला कलैया उपमहानगरपालिका वडा:-१ मा रहेको मुख्य बजार कलैया बजारमा घरदैलो कार्यक्रम गरेकोछ। कलैया बजारमा मुख्य तय ट्राफिक ब्यवस्थापन बजारको व्यवस्थापन, कलैयाको बाइपासको खाचो रहेको त्यसको व्यवस्थापन गर्ने यहाको मुख्य समस्या रहेको त्यसलाइ व्यवस्थापन गर्दै जाने बारा क्षेत्र :-३ (क) मधेस प्रदेश सभा सदस्य उम्मेदवार मुकेश साहले आफ्नो मन्तव्य राखे भने राजेश्वर कुश्वाहाले जानकारी गराए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

बाम गठबन्धन प्रतिनिधि सभा सदस्य साझा उम्मेदवार लालबाबु सिंह भुमिहार, मनोज भट्ट, प्यारेलाल साह, हरिओम साह सोनार, योगेन्द्र कुश्वाहा, जितेन्द्र यादव, राजेश्वर कुश्वाहा, पवन कुश्वाहा, रेयाजुल इस्लाम, आदिल अंसारी, राजकुमार गिरि, बिनोद तुलाधर, ब्रहदेव कुश्वाहा, राज खान, राजेश तिवारी, सुरेश साह, जितपुर सिमरा उपमहानगरपालिका वडा:-१८ वडा अध्यक्ष चतुर बाबू वाग्ले, लगायतको अगुवा कार्यकर्ता सहभागी रहेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed