विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कपिलवस्तु ३ (ख) मा लोकप्रिय उमेदवार बन्दै मिर्जा राशिद

सिम्रौन्गढ़ नपा psa

कपिलवस्तु।

कपिलवस्तु जिल्लामा पनि आउदो मसिंर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सरगर्मी बढेको छ । सोही क्रममा कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ “ख” बाट प्रदेश सभा सदस्य पदका युवा उम्मेदवार मिर्जा राशिद बेग लोकप्रिय उम्मेदवार बन्दै गएका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

जनता प्रगतिशील पार्टीका तर्फबाट उम्मेदवार रहेका बेगले आफनो चुनाव चिन्ह कोदालो बोकेको किसान छापमा मतदान गर्न आग्रह गर्दै चुनावी अभियानलाई निरन्तरता दिएका छन् ।

Karaiya Mai Notice Winter

कृष्णनगर तथा विजयनगर पालिकामा चुनाबी अभियानका क्रममा मतदाताहरुले अध्याधिक रुचाएको पाएको छ ।

मिर्जा राशिद एक सफल उद्यमी भएकाले आफ्नो उद्योगी व्यवसायी जीवन सरह यस क्षेत्रको विकासमा पनि अमूल्य योगदान गर्ने मतदाताहरुले विश्वाश व्यक्त गरेका छन् ।बेग आफू लगायत समर्थकका साथ चुनावी प्रचाप्रसारमा लागेका छन्।

नेता मिर्जा राशिद बेगले यस क्षेत्रका शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, रोजगार कृषी आदि विभिन्न क्षेत्रमा परिवर्तन ल्याउने स्थानीयहरुले विश्वास व्यक्त गरेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed