विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

CA साह लाई निर्वाचित गरे बारा क्षेत्र २ लाई के फाइदा ?

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

Karaiya Mai Notice Winter

CA साह लाई निर्वाचित गरे बारा क्षेत्र २ लाई फाइदा भन्ने प्रश्नमा सिधा कुराको सिधा जवाफ भोलिको दिनमा अर्थ मन्त्री बन्न सके भने आफ्नो क्षेत्रको मात्र नभएर सिंगो देश अर्थ व्यवस्था सुधृदा हाम्रो क्षेत्रको गौरव बढ्ने अवसर रहेको शिक्षित वर्गले मुल्यांकन गर्न थालेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

अरु पार्टी वा स्वतन्त्र बाट रहेका उम्मेदवारहरु मात्र आफ्नो निजि स्वार्थमा रहि वर्षौं देखि राजनीति गर्दै आएका छन्। तर चार्टर्ड एकाउंटेंट गरि दिल्लीमा दुई लाखको महिना छोडेर आफ्नो देशको आर्थिक स्थिति जरजर अवस्था रहेको कुराले देशका सर्वसाधारणको अवस्था झन बिग्रेको लाई उकास्ने दृस्टीले आफ्नो उम्मेदवारी दिएको र हामी यस क्षेत्र बासीले यो कुरा नबुझी दलगत, जातिगत, नातावाद र कृपावादमा लागे भने हाम्रो यस क्षेत्रका लागि दुर्भाग्य हुने भएकोले यस पाली चार्टर्ड एकाउंटेंट राजेश साह लाई लाउड स्पिकरमा छप लगाएर आफ्नो क्षेत्रको भविष्य उज्ज्वल पार्न युवा तथा शिक्षित बुद्धिजीवीले सर्वसाधारण लाई आग्रह तथा अपिल गर्ने गरेको साह निकट रहेका देवताल गापाका डा. बिरेन्द्र कुशवाहाले बताए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed