विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

आश्वासन बाडने फेरि ठगछन त्यो संग बाच्नु : साह

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

बारा जिल्ला क्षेत्र:-३ को “क”मा बामलोकतान्त्रिक गठबन्धन आफ्नो चुनावी चहलपहल बढाउदै जितपुर सिमरा उपमहानगरपालिका वडा:-१७ रघुनाथपुर र जैतापुर मा कोणसभा सम्पन्न गरेकोछ। बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा:-१७ मा रहेको ब्रहम माइ स्थान रघुनाथपुर र जैतापुर थारु गाउमा कोणसभा गरेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

स्थास्थिती बादी नेता भएकोले गर्दा मुख्य बिकास नभएको हो आज आउँछ भोट माग्छ जो पहिला देखि यहाँ जितेकाछन त्यो संग सोध्नु अहिले जो रघुनाथपुर र भोडहाको बिचको पसहामा पुल किन बनेन त्यो आश्वासन बाडने फेरि ठगछन त्यो संग बाच्नु र जब अहिले भन्छ अर्को पल्ट बनाउछु जितेको बेला के गर्यो, बारा क्षेत्र :-३ (क) मधेस प्रदेश सभा सदस्य उम्मेदवार मुकेश साह आफ्नो मन्तव्य राखेको बारे महेश गुप्ताले जानकारी गराए।

बाम गठबन्धन प्रतिनिधि सभा सदस्य साझा उम्मेदवार लालबाबु सिंह भुमिहारको प्रमुख आथित्वमा भएको कोणसभा कार्यक्रममा मनोज भट्ट,रामानन्द प्रसाद यादव, राजेश भण्डारी, राजेश सिंह, दिलमाया धामी, अख्तर हुसेन, नवराज बहादुर, कृष्ण वाग्ले, टंकल लुइँटेल, श्रीचन्द्र बंजन, देबेन्द्र पराजुली, पिंकिब यादव, सोनालाल साह, रामराज चौधरी, राजेन्द्र चौधरी, सन्त राम सिंह, बिमला नेपाल, आबिद हुसैंन, संदिप यादव, राजेश्वर कुश्वाहा, पवन कुश्वाहा, रेयाजुल इस्लाम, आदिल अंसारी, सुनिल कुश्वाहा, राजकुमार गिरि, बिनोद तुलाधर, ब्रहदेव कुश्वाहा, लालु मंसुर, संदिप गुप्ता लगायतको अगुवा कार्यकर्ता उपस्थितिमा भएको कार्यक्रमको अध्यक्षता लाल प्रसाद घिमिरे गरेको कार्यक्रमको संचालन हरिशरण सापकोटाले गरेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed