विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

टाङ्गियाबस्तीको समस्या प्राथमिकतामा रहेको : साह

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

बामलोकतान्त्रिक गठबन्धन बारा क्षेत्र ३(क)मा घरदैलो कार्यक्रममा मतदाताहरु स्वास्फुर्तरूपमा संग संगै एक अर्का लाई बाम गठबन्धन लाई निर्वाचित गर्न अगाडि बढिरहेका छन्। बामलोकतान्त्रिक गठबन्धन कलैया उपमहानगरपालिका वडा :-१६ मझौलिया र जितपुर सिमरा वडा:-१६ टाङ्गायाबस्तिमा घरदैलो गरिएको हो।
टाङ्गायाबस्तिमा जुन भ्रमको खेती हुदै आएको छ त्यो आज समाप्त भएको छ। बति बलेको र त्यो पनि गठबन्धन मै थियो जुन आज राजतन्त्र र संघीयता बिरोधिलाई सघाउदैछ त्यसलाइ पहिचान गर्न आवस्यक रहेकोे बारे जानकारी गराइएको हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

आज टाङ्गाबस्तिको समस्या भनेको मेरो प्राथमिकतामा रहने गरी खाने पानीको ट्यांकी हाल्ने देखि ढल हाल्ने, नेटको समस्या र टावर हाल्ने यावत समस्याहरु प्रमुख प्राथमिकतामा हुने भने कार्यक्रमका बिशिस्ट अतिथी तथा बारा क्षेत्र:-३ (क)मधेस प्रदेश सदस्य उम्मेदवार मुकेश साहले आफ्नो मन्तव्य राखे भने रिता रिजालले जानकारी गराइन।

कार्यक्रमको प्रमुख अतिथी तथा प्रतिनिधि सभा सदस्य साझा उम्मेदवार लालबाबु सिंह भुमिहार भएको कोणसभा कार्यक्रममा रामानन्द यादव, बैधनाथ साह कलवार, बिक्रम साह, रमेश प्रसाद यादव, सुरेश पटेल, आदिल अंसारी, राजेश्वर कुश्वाह, अजित कर्ण, राजकुमार गिरि, ब्रहदेव कुश्वाहा, महेश गुप्ता, संदिप गुप्ता, अर्जुन साह, तिलक जिम्बा, लिलाराणा मगर, उदब सुनार, नवराज सन्जेल, सुमन थोकार, अनिश फुलामी मगर, सोममाया फुलामी मगर लगायतको अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed