विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

एमाले जित्यो भने मात्र महाराजगन्ज क्षेत्रकाे विकास हुन्छ : पुर्व मन्त्री गुप्ता

सिम्रौन्गढ़ नपा psa

महाराजगन्ज :

मंसिर ४ गते हुने निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नं २ नेकपा एमाले बाट प्रतिनिधि सभा सदस्य पदका उमेदवार पुर्व मन्त्री बृजेश कुमार गुप्तले भन्नू भयो कि याे क्षेत्रमा नेकपा एमाले काे जीत निश्चित रहेको कुरा बताउनु भयो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

महाराजगन्ज नगरपालिका वडा नं १० हरदाैना मा नेकपा एमाले काे काेण सभा कार्यक्रममा बाेल्दै प्रतिनिधि सभा सदस्य पदका उमेदवार पुर्व मन्त्री गुप्ताले शिक्षा , स्वास्थ , खानेपानी , कृषि र यातायात लगायतको क्षेत्रमा काम गरेको र अरु काम गर्न बाकी रहेको बताउनु भयो ।

जनताको समस्यालाई समाधान गर्नकाे लागि पहिले देखि नै काम गरिरहेकाे छु । कपिलवस्तुमा हुलाकी राजमार्ग लगायत अन्य महत्त्वपूर्ण काम गरेको छु । नेकपा एमाले पार्टी जित्यो भने मात्र महाराजगन्ज क्षेत्र काे विकास सम्भावना हुन्छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed