विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

शिक्षा,स्वास्थ्य,मल,राेजगार र क्षेत्रको विकासका लागि जप्रपा लाई भाेट दिन आवश्यक छ : नेता मिश्र

सिम्रौन्गढ़ नपा psa

कपिलवस्तु।

कपिलवस्तु क्षेत्र नं. ३ का जनता प्रगतिशील पार्टीका उमेदवार ईश्वर दयाल मिश्र (बिरेंद्र मिश्र) ले कपिलवस्तु क्षेत्र नं ३ को विकासको खाका आफूले नै कोर्ने बताउनुभएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

आफू लामो समयदेखिको जिल्लाको तथा क्षेत्रको विकासमा योगदान दिदै आएको तथा थप विकासको क्षेत्रमा अपरिहार्य आवश्यकता रहेकाले मैदानमा उत्रिएको बताउनुभयो ।

जिल्लाको क्षेत्र नं ३ चन्द्रौटा, कृष्णनगर, बहादुरगंज लगायतका ठांउमा आयोजित घरदैलो तथा क्षेत्र नं ३ मा हजारौं को संख्यामा निकालिएको विशाल रैलिमा बोल्दै नेता मिश्रले यस क्षेत्रको विकासमा आफू मंत्री भएको बेलामा धेरै काम गरेको बताउनुभयो ।

Karaiya Mai Notice Winter

उहाँले रानीतिक एजेन्डा लिएर जनतासँग जानुपर्ने भन्दै तर अनावश्यक र अराजनीतिक कुराले जनतलाई दिग्भ्रमित नर्पान समेत चेतावनी दिनुभयो ।

आफूले क्षेत्रको विकासमा सभाहल, स्वास्थ्य चौकी, भवन निर्माण, कृषि, लगायतको क्षेत्रमा पहल गरेर बजेट ल्याएको तथा क्षेत्रको समृद्धि तथा विकासका लागि समेत जनताले कोदालो बोकेको किसान छापमा मतदान गरि जनता प्रगतिशील पार्टी लाई मतदान गर्नु पर्ने आवस्यकता रहेको बताए l

यश क्षेत्रमा प्राविधिक शिक्षाको रुपमा विकास गर्ने र विभिन्न पर्यटकीय ठाउँकाे गुरुयोजना अनुसार विकास गर्ने बताउनुभयो ।

जनप्रतिधि बनेको व्यक्ति कहिल्यै पनि जनमतको अपमान हुने काम गर्न नहुने भन्दै जनप्रतिनिधिले जनताको मतको कदरगर्न सक्नुपर्दछ भन्नुभयो । आफू क्षेत्रको जनताको सुख, दुखमा सदैव साथ र सहयोगमा रहने बताउनुभयो ।

विकासमा आफूले जति काम विपक्षीले गर्न नसक्ने आफू निर्वाचित भएपछि विकासका हरेक सम्भावना पहिचान गरि
क्षेत्र लाई आर्थिक र सामाजिक रुपान्तरणमा अगाडि बढाउने बताउनुभयो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed