CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

युवाको जनसमर्थन मसंग छ : नेता शाह

फेटा GP PSA
395
सिम्रौन्गढ़ नपा psa

 

Karaiya Mai Notice Winter

कपिलवस्तु, कपिलवस्तु । जिल्लामा निर्वाचनकाे शरगर्मीका बीच गठबन्धनका उम्मेदवार अभिषेक प्रताप शाहले युवा समूह आफ्नाे शक्ति भएकाे बताउनुभएकाे छ ।
कपिलवस्तु क्षेत्र ३ काे प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका गणेश जिसीले समर्थन गरेपछि युवा वर्गमा व्यापक समर्थन रहेकाे निवर्तमान सांसद शाहकाे भनाई छ ।
क्षेत्र ३ का पार्टीका उम्मेदवारहरू चुनावमा आ-आफ्नो एजेण्डा सहित घरदैलो कार्यक्रममा व्यस्त रहेको देखिन्छन। यसै गरि प्रतिनिधि सभा ३ का र उम्मेदवार अभिषेक प्रताप शाह पनि आफ्नो समर्थक तथा नेता कार्यकर्ता लिई निर्वाचनमा सक्रिय छन्।नेता शाहको नेतृत्व मा कृष्णनगर, विजयनगर शिवराज तथा महाराजगंज पालिकाको विभिन्न स्थानमा घरदैलाे कार्यक्रम गरिएकाे छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

नेपाली कांग्रेस निकट नेता शाह प्रतिनिधि सभा सदस्य बनाउन युवा वर्गमा धेरै लाेकप्रियता रहेकाले अन्य उम्मेदवारबीच कडा प्रतिस्पर्धा रहेकाे छ । नेता शाहलाई क्षेत्रका जनताले तीन पटक विजयी गराईसकेको तथा आफूलाई पुनः जनताले विजयी बनाउने विश्वास व्यक्त गरे l आफूले क्षेत्रका युवाहरूको शिक्षा तथा युवा राेजगार सृजनामा विशेष ध्यान दिदै स्वास्थ्य तथा कृषि क्षेत्रमा योगदान दिने बताए l शाहले युवाप्रति समर्पण र सहकार्यले निकै नै लोकप्रिय एवं सफल उमेमदवार बन्दै गएकाे चर्चा बढदै गएकाे छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश