विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

राहुल पाण्डेयको घरदौलो, क्षेत्रको  विकास गर्ने प्रतिबद्धता

सिम्रौन्गढ़ नपा psa

कपिलवस्तु।

मंसिर ४मा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन कपिलवस्तु क्षेत्र नं ३ का जनमत पार्टीका नेता कार्यकर्ता सक्रिय रुपमा लागिरहेका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

उनीहरु १७ कात्तिकदेखि दिनहुँजसो निरन्तर मतदाताको घरदैलोमा पुगी हार्न छापमा मतदान गरी आफ्ना उम्मेदवारलाई जिताउन आग्रह गरिरहेका छन् । साथै कपिलवस्तु क्षेत्र नं ३ (२) जनमत पार्टी बाट उमेदवार राहुल पाण्डेय ले समेत क्षेत्रमा घरदैलो अभियानमा तिब्रता दिइ आफूले क्षेत्रको समग्र विकास गर्ने बताएका छन् l

चुनावी घरदैलो अन्तर्गत कृष्णनगर , विजयनगर लगायात पालिकामा राहुल पाण्डेय प्रति समर्थन रहेको देखिएको छ । घरदैलोका क्रममा स्थानीयले उम्मेदवारलाई फुलमालसहित स्वागत गर्दै जीतको शुभकामना पनि दिएका थिए । चुनाव प्रचारका क्रममा जनमत पार्टीका

कार्यकर्ताहरुले आफ्नो राम्रो माहोल देखेका छन् । त्यसैले आफ्ना क्षेत्रका तीनै जना उम्मेदवार विजयी हुनेमा विश्वस्त देखिन्छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed