विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जिल्ला प्रशासन कार्यालयमा मानवत-मटिअरवा बाटो बारे ज्ञापन पत्र

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

Karaiya Mai Notice Winter

मानवत – मटिअवा अधुरो रोड निमार्ण सहयोग समितीले आज बारा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्। बारा जिल्ला कलैया उपमहानगरपालिका देशको ११ ओटा उपमहानगरपालिका भित्र एक पर्दछ भन्ने मांग गरिएको छ। उक्त बाटो घाटो र विकास निर्माणको कार्य त्यही मापदण्ड भित्रै हुने हो तर कलैयाको मुल बाटो मानवत मटिअर्वा सडक निर्माण हुने तय भइ लगभग ९०% कार्य सम्पन्न भइसकेको भए तापनि कलैयाको भवानिपुर मदिना टोल देखि सितलपुर सम्मको सडक टेण्डर प्रकृया सम्पन्न भइ सितलपुर एरियामा नालाको निर्माण अधुरो रहेको अवस्था रहदा पनि सडकको निमार्ण हुनुपर्ने अहिले सम्म के कारणले ढिलाइ भएको हो भन्ने बारेमा हालको उचित मुल्यांकन सहितको मुआब्जा र सडकको बाटोमा घडेरीको मुल्यांकन भएको नभएको कारणले सडक निमार्ण नहुने  अधुरो सडक निमार्ण गर्नुपर्नेमा जोडिएका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

मानवत – मटिअवा अधुरो रोड निमार्ण सहयोग समितीले जोडदार माग गर्दै   सात दिन भित्र काम प्रगति उदासिन भए चरणबद्य आन्दोलन गर्ने बाध्य हुने संघर्ष समितिका  प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन। समितिका सदस्य डा. सुशील साह, जट्टाशंकर सहनी, शिवजि साह, समसुल मंसुर, एजाजुल मंसुर लगायतका सदस्यको उपस्थिति रहको थोयो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed