विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन कलैया बारा द्वारा सेवाग्राहीका लागि दाउरा बितरण

सिम्रौन्गढ़ नपा psa

कलैया बारा।

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन कलैया बारा द्वारा सेवाग्राहीका लागि चिसोमा दाउरा बितरण गरेका छन्। चिसोको समयमा सेवाग्राहीले कठ्याङ्गरिएर दु:ख पाउने गरेकोले दाउरा बालेर आगो ताप्न व्यवस्था मिलाएको लेखापढी व्यवसायी संघका सदस्य उपेन्द्र पासवानले बताएका हुन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

भुमि सुधार तथा मालपोत कार्यालयका सूचना अधिकारी सागर कुमार साहले उक्त कार्यका लागि लेखापढी व्यवसायी संघ लाई धन्यवाद ज्ञायापन गरेका हुन। दाउरा वितरण कार्यक्रममा संघका अध्यक्ष बृज किशोर यादवको नेतृत्वमा दाउरा वितरण गरिएको सदस्य पासवानले बताएका हुन। दाउरा वितरण गरी मानवीय व्यवहार लाई अंगालेर आत्मसात गरेको प्रति सेवाग्राहीहरुले अत्यन्तै खुसी भएका छन्।

कार्यक्रममा सचीव दिनेश पटेल, कोषाध्यक्ष प्रमानन्द पटेल, सदस्य नरेन्द्र तिवारी लगायतका उपस्थिति रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed