विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जिल्लाका बेतिथिहरु विरुद्ध प्रजिअ लाई ज्ञापन : पटेल

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

योङ्ग कम्युनिष्ट लिग, नेपालका जिल्ला अध्यक्ष शुभनारायण पटेलको नेतृत्वमा जिल्लाका बेतिथिहरु विरुद्ध प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल लाई ज्ञापन पत्र बुझाइएको हो। हालको अवस्थामा यस जिल्ला बारा अन्तर्गत हालको परिवेशमा तपसिलमा उल्लेखित समस्याहरु बिकराल रुप लिदै गएकोमा बारे प्रजिअको ध्यानाकर्षण गराईएको हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

नेपाल सरकारको सम्पतीको रुपमा स्थानिय तहहरु लाई प्रदान गरिएको सवारी साधनहरु जनप्रतिनिधिहरुको निजीकार्यमा हुने प्रयोगमा प्रतिबन्ध लगाउन ध्यानाकर्षण गराउनुको साथै सार्वजनिक बिदाहरुको दिनमा हुने प्रयोगमा प्रतिबन्ध लगाउने वातावरणको सृजनाको लागी ज्ञापन पत्रमा उलेख गरिएको हो।

कृषकहरु लाई प्रदान गरिने विउ तथा मलखाद्दहरुको वितरणमा स्थानिय तहहरुबाट निष्पक्ष सिफारिस नहुने गरेकोमा तथा बेलामा व्यवस्थापन गर्न नसकिएको जल्दो बल्दो समस्यामा आवश्यक अवलोकन तथा कार्यवाहीको लागी ध्यानाकर्षण समेत गराएका छन ।

कलैया उप-महानगर पालिकाको वाईसीएल इन्चार्ज रोसन रौनियार, उपाध्यक्ष जहांगीर हुसैन, मुस्लिम मोर्चा बारा जिल्ला इन्चार्ज राज खान, नेकपा (माओबादी केन्द्र) बारा जिल्लाको कलैया उप-महानगर पालिकाको अध्यक्ष युवा नेता मुकेस साह, जिल्ला सदस्य उमेश यादव, जनसांस्कृतिक महासंघ प्रदेश उपाध्यक्ष रंजीत पाण्डेय, वाइसिएल प्रशौनी गा पा इंचार्ज कुन्दन गिरी लगायतको सहभागितामा ज्ञापन बुझाइएको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed