विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

दुर्घट्नामा परि ज्यान गुमाएका पुन्यात्मा प्रती जेसिज द्वारा श्रद्धाञ्जली अर्पण

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

आज बिहान काठमाण्डौबाट पोखराको लागि यती एयरलाइन्सको जहाज त्रासपुर्ण दुर्घटनामा परेको खबरले हामी सबैलाई स्तब्ध बनाएको भन्दै दुर्घटनामा परी ज्यान गुमाउनु हुने सबै आत्मा प्रति जेसिज बाराले भावपूर्ण श्रद्धाञ्जली अर्पण तथा सोकाकुल परिवार तथा आफन्तजनमा गहिरो संवेदना प्रकट गरेका छन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

कलैया सिटि जेसिज द्वारा बारा जिल्ला को सदरमुकाम कलैयाको भरत चौकमा मैनबति बाली श्रद्धाञ्जली अर्पण गरेका छन। श्रद्धाञ्जली कार्यक्रममा अनाहामा ज्यान गुमाएका आत्माहरु लाई शान्ती तथा स्वर्गवास होस भनी कामनाका साथ एक मिनेट मौन धारण समेत गरेका छन।

कलैया सिटि जेसिजका अध्यक्ष सुभाष जैसवालको नेतृत्वमा जेसिजका बिपिन चौधरी, राजेश मन्डल, धनिलाल सरार्फ, आदिल अंसारी, शशी केशरी, भोला साह, पवन कुश्वाहा, बैजु दास, बिनोद यादव, राहुल सरार्फ, धर्मेन्द्र यादव, संदिप बरइ लगायतको उपस्थिति रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed