विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

उपाध्यक्ष मौलाना मशहूदले दिए प्रजातन्त्र दिवसको शुभकामना

सिम्रौन्गढ़ नपा psa

कपिलवस्तु।

लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले आज परेको ७३ औं प्रजातन्त्र दिवसको शुभकामना व्यक्त गरेका छन् l

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

मशहूदले ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा सम्पूर्ण नेपालीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै प्रजातन्त्रको रक्षाका लागि लोकतान्त्रिक मूल्य मान्यता, विधि, पद्धतिलाई आत्मसाथ गरेर अगाडि बढ्नु पर्ने आवश्यकता रहेको बताए l राज्यशक्तिको सम्पूर्ण स्रोत नागरिक नै हुन् भन्ने मान्यतामा आधारित रहेर लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुनसक्ने बताउनुभयोl

उपाध्यक्ष खांले गरिब, असहाय, जनजाति, आदिवासी, दलित, मधेसी, महिला, मुस्लिम, पिछडिएका वर्ग, सिमान्तकृत, अल्पसंख्यक, लोपन्मुख, उत्पिडत वर्गको हक अधिकार विभिन्न आन्दोलन तथा परिवर्तनले स्थापित भएको बताए l

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed