विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रशासनको तालमेलले व्यपारी मारमा

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

जीवनलाई मान्छेले पूर्ण भोग गर्न चाहन्छन्। जतिसुकै जटिल रोग लागेपनि मान्छे हार्न चाहँदैनन् । अक्सर मान्छेले बाँच्ने उपाय खोजिरहेका हुन्छन् । मान्छे मृत्युदेखि सधै भयभित रहन्छ । त्यसैले सकेसम्म मृत्यु लाई धकेल्दै मान्छेले जीवन लम्बाउने प्रयत्न गर्छन् ।  रोगसँग जुधेर बाँच्न चाहन्छ। मृत्यु स्वभाविक हो । सत्य पनि । तर, मृत्यु लाई बिर्सिएर मान्छे जीवनमा हाँस्न र रमाउन चाहन्छ । केही गर्न चाहन्छ । मान्छेलाई आफ्नो जीवनप्रति त्यती प्रेम छ । लोभ छ। तर, त्यही मान्छे आफ्नो जीवन सिध्याउन पनि उक्सन्छन् । किन ?

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

बर्षेनी १० लाखले आत्महत्या

विश्वमा प्रति वर्ष १० लाख मानिसहरु आत्महत्याका कारण मृत्युको शिकार हुने गरेको तथ्याङ्क पाइन्छ । प्राय सबै देशमा १५ देखि २४ बर्षका मानिसमा यो समस्या बढी देखिने गरेको छ ।

जब मानिसले समस्या समाधानका कुनै उपाय देख्दैन, त्यति बेला उसले आत्महत्याको बाटो रोज्छ। संसारमा बर्षेनी लगभग ८ लाख व्यक्तिले आत्महत्या गर्छन् । हरेक ३ सेकेन्डमा १ जनाले प्रयास र ४० सेकेन्डमा १ जनाले आत्महत्या गर्छन् । १५-२९ बर्ष उमेर समूहमा आत्महत्या मृत्युको दोस्रो प्रमुख कारणका रुपमा रहेको छ। तर हाल हाम्रो नेपालको परिस्थितिको परिवेशमा राजनीति चङुलमा फसेर हरेक संवैधानिक अंगहरु लथालिङ्ग भएको पीडित व्यवसायीहरूले भन्ने गरेका छन्।

Karaiya Mai Notice Winter

नेपालको तथ्यांकले के भन्छ ?

नेपालमा आत्महत्याको अवस्थाबारे चर्चा गर्दा प्रत्येक बर्ष सरदर ४ हजार ६७४ व्यक्तिले आत्महत्या गर्ने गरेको नेपाल प्रहरीको तथ्याङ्क छ । महानगरीय प्रहरी कार्यालय काठमाडौंमा प्रत्येक हप्ता कम्तिमा १० वटा आत्महत्या सम्बन्धी घटना दर्ता हुने गरेका छन्, जसमा अधिकांश महिला छन्। तर अब व्यवसायी पनि सिकार हुने कागारमा रहेको उनीहरुको भनाई रहेकोे छ।

विश्वमा आत्महत्याको जोखिममा नेपाल सातौं स्थानमा छ भने महिलामा तेस्रो स्थानमा छ। नेपाल लगायत विकासशील मुलुकहरुमा आत्महत्या सम्बन्धी विभिन्न सामाजिक लाञ्छना, धार्मिक कारण र सामाजिक मनोवृत्ति, उपयुक्त अभिलेखीकरणको अभाव तथा सीमित अनुसन्धान आदिका कारण भरपर्दो रुपमा तथ्याङ्कको कमी रहेकोे पाइन्छ।

ठिक त्यस्तै पर्सा जिल्ला घर भएका पन्नालाल प्रशादको अवस्था पुगेको हो। करोडौं रुपैयाँको मारमा परेको बारे अदालतले बैंकिंङ्ग कसुर गरि फरार रहेका बारे पक्राउ गर्न आदेश दिए पनि केही रकमी चलखेलको भरमा अभियुक्त उम्किन सफल रहेको पीडा पोखेका छन्। जिल्ला प्रहरी प्रमुख होबिन्द्र बोगटी आफ्नो संगठनका सिपाही माथिको विस्वासमा बसे पनि रकमी चलखेल बारे केही थाहा नभएकोले प्रहरी प्रमुख बोगटी लाई विश्वास गात र व्यवसायी पन्नालाल करोडौंको मारमा परेको बताएका हुन। फरार रहेका व्यक्ति आफ्नै घरमा बसेपनि प्रहरीले केही रकमी चलखेलमा मौन बसी संरक्षणमा लागेको पीडित लाई घरीघरी जानकारी पाई राख्दा पनि प्रहरी प्रमुख बेखबर रहेका छन्।

अब प्रहरीको अनुसंधान फितलो हुदा व्यवसायीको धनसम्पती बैंकले जफत गर्ने कागारमा पुग्दा मान्सिक्ता गुमाउने सम्भावना रहेको ब्यथा पोख्दै पन्नालालले बताएका हुन। ज्योति बिकास बैंकले पन्नालाल प्रसादको बहुवरवाभट्ठामा रहेका राइस मिलको जग्गा, र उक्त जग्गाको लिलाम बारे मुद्दा पर्सा जिल्ला अदालतमा बेचाराधिन र त्यस्तै कुमारी बैंकको तनावले गर्दा आफ्नोघरबार बिक्री गरि घरवारविहीन भएर बाटोमा आएको र अब प्रहरीको रकमी चलखेलका कारण सर्वस्व गुमाउने त्रासमा मानसिकता गुमाउने अवस्था पुगेको पीडित व्यवसायी पन्नालालले बताएका हुन्।

बारा जिल्ला निजगढ नगरपालिका वडा नं. ०६ निवासी अ बर्ष ३० को सन्तोष तिमिल्सिना लाई पक्राउ गरि अदालतमा पेश गर्न आदेश गरे पनि प्रहरीकै संरक्षणमा उम्कन सफल रहेको पीडितको आरोप रहेको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed