विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मालपोत कार्यालय र भुमिसुधार अभिभावक बिहिन, सेवाग्राही बेचाराधिन

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

मालपोत कार्यालय र भुमिसुधार अभिभावक बिहिन भए संगै सेवाग्राही बेचाराधिन बनेका छन्। पालपोत र भुमिसुधारका सेवाग्राहीहरुले दिनहु सेवा लिन जादा पनि सेवा बाट बन्चित हुन बाध्य भएका छन्। जग्गा संशोधन र नामसारी, श्रेस्ता अध्यावधिक, अदालत बाट मिलापत्र दाखा, उच्च अदालत बाट आएका बादि प्रतिबादी भएका मुद्दा हरु लाई निर्णय गर्ने बारे फर्किनु पर्ने सेवाग्राही यकिन गर्न नसक्ने मालपोतका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुमन प्रशाद चौधरीले बताए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

त्यस्तै मोहि कट्टा, मोहि नामसारी, मोहि बाडफाड, कुनै पनि विशेष प्रकृतिका मुद्दा निर्णय गर्न नमिल्ने कारणले सेवाग्राहीहरुले धेरै मार्कामा पर्ने गरेका छन्। होलि पर्वको बिदा पश्चात् पनि कर्मचारीहरुले तलब समेत खान नसकेको सूचना अधिकारी सागर कुमार साहले गुनासो गरेका छन्।

मालपोतमा फर्छ्योट हुन लगभग ५७ वटा मुद्दा बेचाराधिन रहेको छ, जुन सेवाग्राहीहरु दिनहु अदालतको तारीख उठाउने जस्तो, आउने जाने गरेका छन्।

लेखापढी कानुन व्यवसायी एसोसिएसन बाराका जिल्ला अध्यक्ष बृजकिशोर भगतका अनुसार स्थानीय देखि केन्द्रिय नेताहरू लाई समेत गुहार गर्दा पनि कसैको ध्यानाकर्षण हुननसकेको बताए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed