विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जनताको भावना लाई कदर गरी मनोनयन दर्ता: यादव

सिम्रौन्गढ़ नपा psa

जनताको भावना लाई कदर गरी मनोनयन दर्ता: यादव

कलैया, बारा ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

बाराको निर्वाचन क्षेत्र २का जनताको भावना लाई कदर गरी यादवले मनोनयन दर्ता गरेको बताए । बाराको निर्वाचन क्षेत्र २ मा सत्ता गठबनधनका तर्फ बाट जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । यादव पार्टीका नेता कार्यकर्ता सहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

यादवको प्रस्तावकमा नवलकिशोर यादव र समर्थकमा नारायण यादव रहेका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बारा–२ बाट उम्मेदवारी दर्ता गराउन आउदा उक्त क्षेत्रका पार्टी समर्थकहरुले बाक्लो उपस्थिति जनएका छन्। सोमबार निर्वाचन अधिकृतको कार्यालय कलैया पुगेर यादवले उम्मेदवारी दर्ता गराएका हुन्।

मंसिर ४ को निर्वाचनमा बारा–२ बाट निर्वाचित जसपाका रामसहाय यादव उपराष्ट्रपति बनेपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed