विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गठबन्धनका पत्रकारहरुका पत्रकारिता, बाराको उप-चुनावमा कस्तो हुने

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

बारा जिल्लामा हुनलगेको उप-चुनाव हाम्रो हाली सौभाग्यको कुरा नै मान्नुपर्छ किनकी हाम्रै जिल्ला बाट उपराष्टपति र मुख्य मन्त्री बने लगत्तै विभिन्न ठाउँ बाट हार बेहोरेका शिर्षनाताहरु हार स्विकार नगरी पुनः मनोनयन दर्ता गराएका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

तर बाराली पत्रकारहरुको गिद्धे नजर उम्मेदवारहरुको मोटो रकममा मात्र सिमित रहेको बिगतको चुनावमा देखिए झै यस उप-चुनावमा पनि त्यस्तै रहेको केही जानकारहरुको बुझाई रहेको छ। गठबन्धनका पत्रकारहरुको भुमिका जेजती भए पनि कलम चलाउने क्रममा आफ्नो पार्टी लाई फाइदा हुने कार्य नै गर्ने विस्वास गर्न बाध्यात्मक अवस्था हुने जानकारहरुको भनाई रहेको छ।

केही सञ्चारकर्मीहरुको धारणा अनुसार खान लाई सबै ठाउँ बाट खाने, तर आफ्नो अर्थात पार्टीगत कार्य मत्र गर्ने उदेश्य रहेको छ्। जिताहार कसको भए समाज तथा देशको हकहितमा राम्रो हुन्छ बारेमा कुनै बौद्धिकता नराखी मात्र मोटो रकमा मात्र सिमित रहेको छ। नेताकार्यकर्ताहरुको पछाडि पुच्छर कमरकसेर समातेका छन्। दिनरात गुनगान गर्नु र चाप्लुसी गरेर म लाई कसरी रकम पावोस भने मात्र ध्यान राखी कलम चलाउने गरेका छन्। भनाई र लेखाईको बारेमा गत चुनावको बारेमा मुल्यांकन मात्र गरे पुष्टि हुन्छ। कति जनाले कसरी हार बेहोरेका छन्।

आखिरकार संगठन भएर पनि पार्टी र देशको बारेमा कसैको चेत खुल्न नसकी आफ्नो गोजिको स्वार्थ भन्दा पनि समाज नरहे देश कहाँ, देश नै नरहे हामी कहाँ ? भन्ने बारेमा सबैको चेत खुल्न आवस्यक रहेको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed