विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रमुख जिल्ला अधिकारी यादवलाई स्वागत तथा भेटघाट

सिम्रौन्गढ़ नपा psa

विराटनगर ।

सामाजीक कार्यहरूमा सकृय नेपाल सोनार समाज मोरङ्गको जिल्ला अध्यक्ष महेश साह स्वर्णकार सहितको समुहले मोरङ्गको प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादव स्वागत गर्दै भेट्घाट गर्नुभएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

जिल्ला भरीका समस्याहरू समाधान र सहजीकरण गर्नको निम्ति जिल्लाको प्रसाशन प्रमुख सँग सहकार्य आवश्यक रहेको हुनाले साह सहितको समुह जिल्ला प्रशासन कार्यालयमा पुगेर भर्खरै आउनु भएका मोरङ्गका प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवलाई स्वागत गर्नु भएको हो ।

समन्वय र सहकार्यले समुदायमा धेरै हद कानुनी तथा प्रशासनिक कार्यमा सहजीकरण हुनुका साथै शान्ति सुरक्षा, विपत व्यवस्थापन, कठिन परिस्थितिमा पनि समाधान खोज्न सजिलो हुने हुनाले प्रमुख जिल्ला अधिकारीलाई भेटेर स्वागत गरेको नेपाल सोनार समाज मोरङ्ग जिल्ला अध्यक्ष, नेपाली कांग्रेस विराटनगर महानगर समिति सदस्य तथा ओम शान्ति ज्वेलर्सका सञ्चालक महेश साह स्वर्नाकरले बताउनुभयो ।

उक्त स्वागत भेटघाटमा अशोक कुमार साह, दिनेश कुमार साह, दिलीप प्रसाद स्वर्नकार लगाएत नेपाल भारत रेल यात्रु सहजीकरण समितिका तथा नेपाल भारत सामाजीक सांस्कृतिक मञ्चको अध्यक्ष राजेश कुमार शर्मा लगाएतका व्यक्तिहरु सहभागी भएका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed