विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मेसु कर्मचारीको मातहतमा कामकाज गर्दै

प्रादेशिक अस्पताल कलैयामा ज्यान भन्दा कागजको महत्त्व

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

बारा जिल्लाको कलैया उप-महानगरपालिका स्थित प्रादेशिक अस्पताल कलैयामा ज्यान भन्दा कागजको महत्त्व दिने गरेको पाइएको छ। जनकपुरका हाल कलैया १मा बस्दै गरेको विरामी लाई छाती दु:खेको बारे उपचार गराउन जादा इमर्जेन्सी फाट बाट इसिजी गराउनु पर्ने भएकोमा पहिला रसिद तथा काउन्टरमा पैसा जम्मा गराएर मात्र इसिजी गर्ने गरिएको हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

तर काउन्टरमा पैसा बुझाउन जादा खुल्ला पैसा नै लिएर जानुपर्ने बाध्यात्मक अवस्था आउने गरेको पीडितले बताए। खुल्ला पैसा गराएर पैसा बुझाए पछि एक घन्टा सम्म इसिजी गरेकोले एक घन्टा सम्म छाती दु:खाईको पिडा भोग्नु परेको पीडितले बताए।

इसिजी गर्ने कर्मचारी बिकास समिति द्वारा न्युक्त गरिएको हो तर आफ्नो वर्चस्व उक्त अस्पतालमा रहेका माथिलो निकायका कर्मचारी लाई पनि अटेरी गरि कामकाज गरेको पीडितले बताए । काउन्टरमा सतजीवन नाम गरेको कर्मचारीले पैसा खुल्ला गराएर ल्याउनु अनि मात्र रसिद दिन्छु भनी अन्जान व्यक्तिले एक घन्टा खुल्ला गराउन हरेक पसलहरुमा धाउन बाध्य भएको पीडितले बताए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed