विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रदेश सभा सदस्य साह को करकलम बाट मस्जिद को शिलान्यास

सिम्रौन्गढ़ नपा psa

वीरगन्ज ।।  आज वीरगन्ज महानगरपालिका वडा नं २७ टोल कुहडी मा जामे मस्जिद को शिलान्यास भएको छ। प्रदेश सभा सदस्य राजेश्वर प्रसाद साह को संसदीय क्षेत्र विकास कार्यक्रम अन्तर्गत निर्माण हुने जामे मस्जिद शिलान्यास कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री अजय कुमार चौरसिया को प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ। प्रदेश सभा सदस्य राजेश्वर प्रसाद तेली ले शिलान्यास गरेका हुन्।

Karaiya Mai Notice Winter

यस अघि पर्सागढी नगरपालिका वडा नं ३ मा रहेको आमोदेवी मन्दिर प्रवेश द्वारको शिलान्यास प्रदेश सभा सदस्य राजेश्वर प्रसाद तेलीकै क्षेत्र विकास कार्यक्रम अन्तर्गत नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री अजय कुमार चौरसिया ले गरेका थिए । प्रदेश सभा सदस्य साह को संसदीय क्षेत्र विकास कार्यक्रम अन्तर्गत निर्माण हुने जामे मस्जिद को कुल लागत ५ लाख रहेको प्रदेश सभा सदस्य तेली ले बताए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

जामे मस्जिद निर्माण उपभोक्ता समितिका का अध्यक्ष् अकुम मियाँ अंसारी को अध्यक्षता मा भएको शिलन्यास कार्यक्रम मा स्थानीय नेता हृदेनारायण पटेल , प्रेमचन्द्र कुशवाहा, नेविसंघ का सरोज चौरसिया,वाड सदस्य संदिप साह, युवा नेता धर्मेन्द्र पटेल लगायत स्थानीय वासिन्दाहरुको सहभागिता रहेको थियो

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed