विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पहिलो अधिवेशनमा फुटबल रेफ्री संघमा रियाजुल ईस्लाम

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

पैलेस रिसोर्ट जितपुरसिमरामा पहिलो अधिवेशनमा फुटबल रेफ्री संघमा रियाजुल ईस्लाम लाई मनोनीत गरिएको छ। रियाजुल ईस्लाम काे अध्यक्षतामा गरिएको बैठक बाट पुनः इस्लाम लाई नै राख्ने सर्व सहमतिले निर्णय गरिएको सञ्चारकर्मी रमेश साहलाई समितिले जानकारी गराएका छन्। बारा जिल्ला फुटबल रेफ्री सघं प्रथम अधिवेशन २०८० मा आउदो समयमा बारा जिल्लाको फुटबल खेल लाई अझ कसरी सुदृढ र जिल्लाको नाम कसरी देश विदेशमा प्रख्यात गर्ने बारे योजना त्यारपारी अगाडी बढ्ने रणनीति रहेको जनाइएको हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

बारा जिल्ला फुटबल सघंका अध्यक्ष रामचन्द्र लामाको प्रमुख आतिथ्यता तथा मधेस प्रदेश काेषाध्यक्ष शम्भु सिहं ठकुरीको विशिष्ट अतिथ्यतामा कार्यक्रम गरिएको हो। अतिथिमा बिनाेद गुप्ता, रामकृष्ण श्रेष्ठ,घनश्याम चाैधरी, शंकर थापा, बिनाेद तुलाधर, अजय कुमार गुप्ता लगायत ११ सदस्यीय समिति गठन गरिएको जनाइएको हो।

समितिको उपाध्यक्ष दधिर प्याकुरेल, महासचिव सियाराम कुमार, काेषाध्यक्ष सानु माया मगर, र सदस्यहरुमा राेमन राम, राम अयाेध्या चाैधरी, सुदिप चाैधरी, केदार ढकाल, निलकमल चाैधरी, कुमार अचार्य, प्रवेश कुमार यादव लगायतका रहेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed