विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

करैयामाई गाउँपालिका नमुना पालिका बनाउने 

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

करैयामाई गाउँपालिकाको २३औ गाउँ सभा बाट २०८०/०८१को प्रथम गाउँ सभा पूरा भएको हो। गापा अध्यक्ष सम्भु प्रशाद यादवको अध्यक्षतामा गाउँसभा गरिएकोमा सबै वडाका लागि एकबराबर बजेट बाडफाड गर्दै गाउँ सभा सफल पारेका छन्। 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

बहुमतको अधारमा सबै वडा अध्यक्ष तथा सदस्यहरुको सहभागितामा ०८०/०८१को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो। नीति तथा कार्यक्रममा बजेट बाडफाड गर्दा विशेष गरेर शिक्षा, स्वास्थ्य, यातायात, बेरोजगारी, भ्रष्टाचारी न्यूनीकरण, खेलकुद, कर्मचारीलाई कारयको अधारमा पुरस्कृत गर्ने   लगायतका अनेकौ विषयमा जोडिएको अध्यक्ष यादवले प्रस्तुत गरेका थिए। समग्र रुपमा गाउँपालिका लाई नमुना गाउँपालिका बनाउने योजना रहेको अध्यक्ष यादवले आफ्नो मन्तव्य राख्ने क्रममा बताए।

नीति तथा कार्यक्रममा गाउँपालिकाका कर्मचारी, सञ्चारकर्मी, जनप्रतिनिधि तथा समाजसेवीहरुको सहभागिता रहेको थियोे। केही जनप्रतिनिधिहरु जनताले दिएका जनादेश लाई लत्याएर असन्तुष्टिको नाममा आफ्नो कार्य बाट विमुख रहेकोमा जनताले आफै मुल्यांकन गर्ने बारे वक्ताहरूले आफ्नो मन्तव्य राकेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed