विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

१२ औ गाउँसभाको नीति तथा कार्यक्रम फेटाको कार्यालय प्रागनमा

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

फेटा गाउँपालिकाको १२औ अधिवेशन विना विवाद उदघाट पूरा भएको छ। गापा अध्यक्ष रुस्तम अंसारीको अध्यक्षता तथा उपाध्यक्ष निलम साह, कार्यालय प्रमुख सुधन गौरीशंकर कुमार सिंहको विशिष्ट आतिथ्यता एवं सबै वडाका जनप्रतिनिधिहरुको सहकार्यमा गाउँ सभा सफल पारेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

फेटा गाउँपालिकाको जम्मा अनुमानित बजेट रु. ३५ करोडको ६३ लाख ६२ हजार विनियोजन अनुमान गरिएको छ। जसमा नेपाल सरकार समानिकरण अनुदान १० करोड ६ लाख, नेपाल सरकार समपुरक अनुदान, ८० लाख, नेपाल सरकार सशर्त अनुदान १४ करोड ४८ लाख नेपाल सरकार राजश्व बाँडफोड, ७ करोड २८ लाख ३२ हजार प्रदेश सरकार समानिकरण अनुदान, ८१ लाख ३० हजार, प्रदेश सरकार विशेष अनुदान ३० लाख प्रदेश सरकार समपूरक अनुदान, २० लाख, आन्तरिक श्रोत ५० लाख रहेको जनाएको छ ।

विविध तर्फ फेटा गाउँपालिकाको स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिको प्रतिवेदन, बजेट तथा कार्यक्रम तर्जुमा समितिको प्रतिवेदन र स्थानीय राजश्व परामर्श समितिको प्रतिवेदनलाई समेत मार्गदर्शनका रुपमा लिइएको छ ।

फेटा गाउँपालिकाको नीति तथा कार्यक्रममा हाम्रो निमन्त्रणालाई स्वीकार गरी सबै नव निर्वाचित जनप्रतिनिधिहरु, कर्मचारीहरु विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, गाउँबासीहरु, संचारकर्मीहरु लगायतको उपस्थिती रहेकोे थियोे। गाउँपालिकाको १२ औ गाउँसभाको नीति तथा कार्यक्रम उपाध्यक्षज्यूले अध्यक्ष अंसारी लाई जिम्मा दिएकी थिन।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed