विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपालको नम्बर वन नमुना पचरौता नगरपालिका जहाँ जनप्रतिनिधि बाट जनप्रतिनिधि नै असुरक्षित

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

नेपालको नम्बर वन नमुना पचरौता नगरपालिका जहाँ जनप्रतिनिधि बाट जनप्रतिनिधि नै असुरक्षित रहेका छन्। पालिकाको नगर सभा कहिले हुने बारेमा जानकारी लिन पालिकामा बसिरहेका जनप्रतिनिधिहरु लाई जाझ अन्दाजी पाँच बाजेको समयमा बत्ति बुझाएर मेयर जलन्धर सिंह जैसवारले गुन्डाहरु लगाएर महिला तथा पुरुष जनप्रतिनिधिहरु लाई कुटपिट गराएको आरोप रहेको छ। जनप्रतिनिधिहरु कुटाई खाए पछि प्रमुख जिल्ला अधिकारी लाई फोन मार्फत जानकारी गराउदा म के गरु भनेर गैरजिम्मेवारी पुर्ण तरिकाले जवाफ दिदा झन असन्तुष्ट भएर सिडियो कार्यालय मै पुगेर जानकारी गराउनुको साथै दोषीलाई कार्यवाहीको मांग गर्दा मेयर सिंहको पक्षमा रहि कार्यवाही बारे कुनै चासो देखाएकोमा प्रमुख जिल्ला अधिकारी बारे विभिन्न नारावाजी गर्दै जिल्ला छोड्न मारेका थिए। प्रशासन कार्यालय अगाडी नै करिब राती आठ बजेको समयमा नाराबाजी गरिएको थियोे।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

पालिका भित्र कुटपिट गर्दै वडा अध्यक्ष मनोज यादवको मोबाइल समेत खोसेको बारेमा पनि प्रमुख जिल्ला अधिकारी नवराज साप्कोटाले कुनै चासो नदेखाएकोमा पीडित तथा असन्तुष्ट पक्षले न्यायका लागि बाटो तताउन बाध्य भएका थिए।

प्रमुख जिल्ला अधिकारी सापकोटाले जनप्रतिनिधिको कुरालाई अटेरी गरि बारा जिल्लाको शान्तिसुरक्षामा झन दुर्गन्धित बनाउदै मात्र मेयर सिंहको ओकालत गरिएको असन्तुष्ट जनप्रतिनिधिहरुको आरोप रहेको छ। यदि यस्तो कुरा लाई पनि अटे भएमा यश भन्दा पनि ठुलो गट्नाको निम्तो दिइरहेको समेत असन्तुष्ट पक्षले आरोप लगाउने गरेका छन्। र त्यो सबैको जिम्मेवार प्रमुख जिल्ला अधिकारी नै हुने चेतावनी समेत दिएका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed