विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

फेटा गाउँंपालिकाको खरिद प्रक्रियामा आर्थिक ब्रह्मलुट

सिम्रौन्गढ़ नपा psa

कलिया, बारा।

Karaiya Mai Notice Winter

फेटा गाउँपालिकाको खरिद प्रक्रियामा आर्थिक ब्रह्मलुट भएकोमा अख्तियारमा मुद्दा परेको र पालिका प्रमुख तथा कार्यालय प्रमुख गैरजिम्मेवार भएको स्थानीयहरुको गुनासो रहेको छ। पालिकाले कुनै कुरा खरीद गर्नु भन्दा पहिला त्यसको प्रक्रिया पूरा गर्नु पर्छ तर प्रक्रिया पूरा नगरीकन नै करिद गर्ने गरेको अख्तियारमा उजुरी समेत परेको छ । जनताको करबाट देश चल्ने हो तर हालको जनप्रतिनिधिहरुले, सर्वसधारनले रगत पसिना बगाएर तिरेका करको पैसा लाई आफ्नो पेवा बुझेर नियम कानुन लाई धज्जी उडाउदै नीतिगत भ्रष्टाचारमा मात्र लिप्त रहेको देखिन्छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

गापा अध्यक्ष रुश्तम अंसारी संग बुझ्दा सबै कुरा निराधार रहेको बताए । विपक्षीहरुले सड्यन्त्र पुर्वक बदनाम गर्ने उद्देश्यले मात्र यस्ता भ्रामककुराहरु गर्ने गरेको प्रतिक्रिया दीएका थिए । प्रमुख प्रशास्किय अधिकृत संग बुझ्न खोज्दा मोबाइल अफ रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed