विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

युवा संघ नेपालको जिल्ला अध्यक्षको पदमा सबिर आलम मात्र, अरुकोही थिएन

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।

Karaiya Mai Notice Winter

लोकतान्त्रिक समाजबादी पार्टी नेपालका भात्री संगठन युवा संघ नेपालको जिल्ला अध्यक्षको पदमा सबिर आलम मात्र रहेको तर लोसपा लाइ बदनाम गराउने उद्देश्यले आफु जिल्ला अध्यक्ष रहेको भन्दै जनमतमा प्रवेश गरेकोमा गम्भीर ध्यानाकर्षण भएकोमा सर्वसधारानमा भ्रममा नपर्न आग्रह गर्दै बदनाम गराउने युवा नेता बिकास कुमार सिंह लाई समेत सचेत गराउन चानाछु भनि सिअई एन संग कुरा गर्दै बताएका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

हाम्रो नेपालमा सबै भन्दा यहि प्रवृति नराम्रो रहेकोले हाम्रो समाज आज दिनदिनै पिछिड़ेर जादै गरेकोमा यस्ताकुरा बाट हामि सबिले मनन गरेर अगाडी बढ्न आग्रह गर्दै आफ्नो समाज लाई जोगाउन सुझाव दिएको अध्यक्ष आलमले बताए ।आफ्नो विचार नमिलेको खण्डमा अरुलाई बदनाम गर्नुको सट्टा आफ्नो समाज जोगाउन तथा यस्ता बिकृति विसंगति बाट माथि उठेर कार्यगर्दा आफ्नो व्यक्तित्वको विकास गर्दा राम्रोहुन्छ भनि आलमले जुझाएका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed