विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जलवायु अनुकुलित कृषक मैत्री प्रविधिबाट धान उत्पादनमा वृद्धि गरौ नारा सहित २०औ धान दिवस मनाईयो

सिम्रौन्गढ़ नपा psa

प्रभु यादव, कलैया, बारा।

Karaiya Mai Notice Winter

बाराको सुवर्ण गाउपालिका ४ हर्दियामा २० अौ राष्ट्रिय धान दिवस मनाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना , परियोजना कार्यान्वयन एकाई बाराको आयोजना र सुवर्ण ४ हर्दियाको सेमरमाई कृषि सहकारी संस्था लिमिटेडको सहकार्यमा धान दिवस मनाईएको हो । कार्यकक्रमको प्रमुख ब
अतिथि बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जलवायु अनुकुलित प्रविधि अपनाएर खेती गर्दा उत्पादन बढने भएकोले किसानहरूलाई प्रयोगमा ल्याउन बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पालिकाहरूले पनि कृषिमा नया प्रविधिको प्रयोग र पहुच पु-याउन सहकार्य गर्न प्रजिअ सापकोटा जनकारी गराएको छ । सहकार्य गरेको संस्थाका अध्यक्ष अशोक यादवको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट अतिथि सुवर्ण गाउपालिकाका उपाध्यक्ष पुनम देवी यादव , प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन एकाई बाराका प्रमुख डाक्टर हेमचन्द्र कुमार जैसवार, सुरक्षा निकायका प्रमुखहरू कार्यालयका कर्मचारीहरू र गाउँका किसान, भरभलादमी र बुद्धिजीवीहरूको सहभागिता रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed