CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

वि.व्यवस्थापन समिति खारेज गर्न संबंधित निकायमा ध्यानाकर्षण

फेटा GP PSA
882
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा

प्रमुख प्रसासकिय अधिकृत ज्यु कलैया उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख लाई श्री ३ चन्द्र उच्च मा. वि.व्यवस्थापन समिति गठनमा अनियमितता भएको बारे समिति खारेजीको मांग गरेका छन्। वि. व्यवस्थापन समिति गठन एकलौटी रूपमा भएको र सो गठन एवं रितपूर्वक पुरा गर्नु पर्ने नियमहरुको पालना नभएको भन्ने हाम्रो ठहर रहेको जनाएका छन्। उक्त समिति बारे विशेष छानबिन गरि गैर कानुनी रुपमा गठन भएको समिति लाई खारिज गरि नियमपूर्वक सम्पूर्ण अभिभावक लाई जानकारी गराई सबैको सहभागितामा शिक्षा क्षेत्रमा दखल भएको र योगदान पुर्याउन सक्ने असल व्यक्ति राखियोस् भन्ने विनोद गुप्ताले विज्ञयप्ती जारी आग्रह गरेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

विद्यालय व्यवस्थापन समिति कार्यविधि अनुसार माध्यमिक विद्यालय (कक्षा १२ सम्म) को विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनका लागि कम्तिमा प्रविणता प्रमाण पत्र तह वा सो सरहको परिक्षा उतिर्ण गरेको हुनुपर्ने भएको तर अहिले चयन भएको व्यक्ति (हरिओम सोनार) १२ उतिर्ण न रेहकोले अविलम्भ सो समिति खारेजी गरि र न्यायोचित कारवाही गरियोस भन्ने मांग गरेका छन्।

बिनोद गुप्ताको नेतृत्वमा स्थानीय बसी तथा अभिभावकहरु असन्तुष्टि जनाउँदै निवेदन दिएको रियाजुल अंसारीले जनाएका छन्। उक्त समिति खारेज नभएको खण्डमा हामी चरण बद्धरुपमा आन्दोलन शसक्त बनाउदै जाने नन्दन गुप्ताले बताए। निवेदन कर्ताहरु ललन गुप्ता, अजित कुमार कर्ण, विफलाश ओम प्रकाशा साह, सुजित केशरी, रियाजुल इशलाम लगायकाले कलैया उपमहानगरपालिकाको शिक्षा शाखामा बोधार्थ दिएका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश