CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

N.R.N.A. Victoriaमा रौतहटका जैसवाल विजयी

फेटा GP PSA
916
सिम्रौन्गढ़ नपा psa

अस्ट्रेलिया।

N.R.N.A. Victoriaमा रौतहटका जैसवाल विजयी भएका हुन। रौतहटका राजेश जैसवाल नेपालका एक मधेशीमुलका एक हुन जस्ले अस्ट्रेलियामा पनि आफ्नो पहिचान बनाउन सफल भएका छन्। अर्थात मधेशको नाम, धर्म संस्कृति, संस्कार लाई समेत जोगाएर मधेश र मधेशीको शिर ठाडो पार्न सफल भएका छन्। N.R.N.A. victoria मा निर्वाचित भएर एउटा नेपालको पनि साख बचाएको त्यहा बसोबास गर्ने नेपालीहरुले मह्सुस गरेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

विगत लगभग दुई दसक देखि नेपाली राजनीतिक व्यक्तिहरुले देखाएको चरीत्र अनुसार अरुदेशले, सडेगलेको फ़ोहोरको डुंगुर बाट निस्केको बांस्ना जस्तै नाक खुम्च्याउनुको सट्टा अरुविकल्प नरहेको जस्तै छप पर्न गरेको देखिन्छ तर पनि जैसवालले अरुदेशमा विजयी हुन सफल भएकोले गर्वको कुरा रहेको त्यहा बसोवास गर्ने नेपालीहरुले बताएका छन्।

हालै गैर आवाशिय नेपाली संघ अस्ट्रेलियाको भिक्टोरिया राज्यमा 2023-2025 सम्मको कार्यकालका लागि समपन्न भएको निर्वाचनमा S.C.C.member -victoria पदमा रौतहट जिल्लाको गौर निवासी जैसवाल विजयी भएका छन्। हाल अस्ट्रेलिया मेलबर्णमा बस्दै आएका जैसवाल Home loan advisor पनि हुन र आफ्नै New concept finance कम्पनीका मालिक पनि हुन। जस्ले नेपालीहरु लाई भिक्टोरियामा घर किन्न सहयोग गर्दै आएका छ्न र उनी भिक्टोरिया राज्यमा विभिन्न संघ संस्थामा आबद्ध पनि रहेका छन् ।

उक्त चुनावमा नेपाल बाट एकजना उम्मेदवार जैसवाल निर्वाचित भएका छन्। N.R.N.A.को भिक्टोरिया राज्यको चुनावमा १७८६ मतदाताहरु मध्ये ९८८ मत प्राप्त गरि सम्पन्न भएको निर्वाचनमा तराई मुलकका एक मात्र पहिलो निर्वाचित ब्यक्ती हुन। अस्ट्रेलियामा नै बस्दै आएका आर्यन सुरज राउतले अस्ट्रेलिया बाट CIN NEPAL संग कुरा गर्दै सम्पुर्ण जानकारी गराएका छ्न।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश