विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मजदुर बिना को मजबुत हुन सम्भव छैन : प्रबक्ता सिंह

सिम्रौन्गढ़ नपा psa

बारा ।।  अन्तर्राष्ट्रिय मजदुर दिवास को अवसर मा राजपा नेपाल बारा का प्रबक्ता अरुण सिंह ले मजदुर हरु को हक – हित संरक्षणसम्बन्धी नेपाल सरकार ले कुनै ठोस कदम न चालेको आरोप लगाएका छन । उनको भनाइ मा ठोस कदम भन्नाले मजदुर हरु आफ्नो देश र देश वासिहरु को लागि खुन पसिना बगाएर दिन रात काम गरे पनि उचित पारिश्रमिक न पाएको हो भन्ने भनाइ रहेको छ ! नेपाल सरकार ले एक जना मजदुर को कमाइ बाट कम्ती मा पनि उसको छोरा – छोरी, आमा- बुवा , लगायत घर-परिवारका सम्पुर्ण सदस्यहरुले आर्थिक सबलता को अवस्था महसुस हुने गरि कानुन बनाउने कार्य तुरुन्त गर्नु पर्छ भने तर्फ विशेष जोड दिएका हुन् । युवा नेता सिंह ले मजदुर हरु को मेहनत ले नै हामी सबै नागरिक मजबुत हुने हो भन्ने कुरा बिर्सनु हुदैन भन्दै हामी तपाईं ले लगाएको शरीरमा मा कपड़ा देखि दैनिक जीवन मा प्रयोग हुने सम्पुर्ण कुरा को निर्माण एउटा मजदुर को हाथ बाट भएको हुन्छ । त्यसले गर्दा मजदुर बिना को मजुबुत हुन सम्भव न रहेको बताए । अन्त्य मा सबै किसिम का मजदुर हरु पारिश्रमिकको लागि मजबुर हुन न परोस् भने कामना गर्नु भयो !

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed