विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

भेट्रान गोल्डकप बाराको सदरमुकाम कलैयामा प्रथम पटक हुने

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

भेट्रान गोल्डकप बाराको सदरमुकाम कलैयामा प्रथम पटक हुने भएको छ। सहयोगी फुटबल क्लबको आयोजनामा कलैयामा प्रथम कलैया भेट्रान गोल्डकप २०८० हुन लागेको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहनेछ क्लबले जनाएका छन्। प्रतियोगिता बारे थप जानकारी दिन आयोजक क्लबले केहि दिन पछि पत्रकार सम्मेलनको आयोजना गर्ने तयारी समेत गरेको क्लबका अध्यक्ष गुप्ताले बताएका छन ।

कलैयाको सिद्धेश्वर बिद्यालयमा भदौ २३ गतेदेखि शुरु हुने प्रतियोगिता भदौ ३० गतेसम्म सञ्चालन हुने जानाइएको छ । प्रतियोगिताको प्रथम बिजेताले नगद ५१ ह्जार र उप बिजेताले नगद २५ हजार रुपैया पाउने आयोजक क्लबका अध्यक्ष बिनोद कुमार गुप्ताले जानकारी दिनुभयो ।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed