CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

उद्योग वाणिज्य संघ चितवनको आयोजनामा कर तथा लेखा सम्बन्धी प्रशिक्षण कार्यक्रम

फेटा GP PSA
473
सिम्रौन्गढ़ नपा psa

डिलकुमारि नेपाल, चितवन।

उद्यो वाणिज्य संघ चितवनको सभाहलमा आज एक दिवसीय कर तथा लेखा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भयाे । उद्योग वाणिज्य संघ–चितवन र प्लाष्टिक व्यवसायी संघ चितवनको सयुक्त आयोजनामा सम्पन्न भएको छ । प्लाष्टिक व्यवसायीहरू लाई लक्षित गरी कर तथा लेखा सम्बन्धी जानकारी गराउन प्रशिक्षण दिइएको थियाे ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग वाणिज्य संघ–चितवनका प्रथम उपाध्यक्ष चिरञ्जीवी सुबेदीले उद्योगी व्यवसायी भएपछी व्यवसाय सम्बन्धित करका नीति तथा नियमहरु थाहा पाउनु पने रहेको भन्दै उनले व्यवसायलाई सक्षम व्यवस्थीत ढंगबाट व्यवस्थापन गर्नका लागि कर तथा लेखा सम्बन्धी जानकारी हुनु पर्नेमा जोड दिदै यश कायकरम गरिएकाे बताउनुभयाे ।
कार्यक्रममा उद्योग वाणिज्यसंघ–चितवनका द्वितीय उपाध्यक्ष राजेन्द्र ओलीले व्यवसायको नाफा नोक्सान, व्यवसाय विस्तार एवं आर्थिक विश्लेषण गर्नका लागि कर र लेखा सम्बन्धी ज्ञान आवश्यक रहेको बताउदै उनले उद्योग वाणिज्य संघ–चितवनले संघमा आवद्ध बस्तुगत संघ तथा संघका सदस्यहरूलाई आवश्यक तालिम उपलब्ध गराईरहने बताए।

कार्यक्रममा प्लाष्टिक व्यवसायी संघ–चितवनका अध्यक्ष दिपक काफ्लेले उद्योग वाणिज्य संघ–चितवन संग सहकार्य गरेर कार्यक्रम गर्न पाइएकोमा संघलाई धन्यवाद दिंदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा सधै पाउने अाशा छ भन्नुभयो । कार्यक्रमका प्रमुख प्रशिक्षक रामजीप्रसाद अधिकारीले व्यवसायीहरूलाई अभिवृद्धि करका बारेमा, लेखा सम्बन्धी नीति, खरिद विक्री खाता राख्ने तरिका लगायात आन्तरिक राजश्वबाट जारी गरेको नीति नियमहरूको बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रम प्लाष्टिक व्यवसायी संघ चितवनका अध्यक्ष दिपक काफ्लेको अध्यक्षतामासम्मन्न भएको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश