विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जनता संग माओवादी घरघरमा निगरानी, विशेष रुपान्तरण अभियान

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

Karaiya Mai Notice Winter

जनता संग माओवादी विशेष रुपान्तरण अभियान कलैया उपमहानगरपालिका वडा नम्बर एकमा एभरेस्ट लजको सभा हल बाट सुरु भएको थियो। नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) केन्द्रीय कमिटिको चौथो बैठक बाट निर्णय भइ जनताको घरघर पुगेर आफनो उदेश्य जानकारी गराउने, प्रत्येक घर पुगि माओवादीले ल्याएको परिवर्तन, जनताको हक, सरकारले गरेको कार्यलाइ जनता समक्ष पुर्‍याउने उदेश्यले आफनो कार्यकर्ता पढाउने कार्यको आज सुरु गरेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

जनतामा पार्टि स्थापना गर्ने लक्ष्य सहित यो अभियान निरन्तर तीन महिना चलाउने भएकोछ भनी कार्यक्रमका प्रमुख अतिथी स्थाइ कमिटी सदस्य प्रल्हाद बुढाथोकीले आफ्नो मन्तव्यमा राखेका थिए । कार्यक्रममा कलैया उपमहानगरपालिकाका नगर अध्यक्ष मुकेश साह, उपाध्यक्ष आबिद हुसेंन अंसारी,सुनिल कुश्वाहा, रमेश साह सहसचिव बिक्रम साह, लगायतको उपस्थिति रहएको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed