विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अधारभुत स्वास्थ्य चौकी प्रशौनीमा नेकपा माओवादी केन्द्र द्वारा सरसफाइ

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

प्रशौनी गाउँपालिका वडा न.६ मा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। नेकपा माओवादी केन्द्र प्रशौनी गापाका उपाध्यक्ष तथा वाइसीएल नेपाल बाराका अध्यक्ष शुभणारायन पटेलको अध्यक्षता तथा इन्चार्ज बृजकिशोर कुस्वाहाको प्रमुख आतिथ्यतामा आधारभुत स्वास्थ्य चौकी बेलहियामा सरसफाइ सम्पन्न भएको हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

माओवादी केन्द्रका तीनमहिने अभियान अन्तरगत घरघर माओवादी घरघर विकास भन्ने नाराका साथ हरेक ठाउँमा विभिन्न गतिविधि पार्टी नेताकार्यकर्ताले गर्ने गरेका छन्। हरेक नागरिकको समस्या बुझ्नका लागि घरघरमा पुगी सबैको पीडा तथा गुनासो बारे बुझी केन्द्र सम्म पुर्याउने एवं हाम्रो समाज हाम्रो विकास हामी सबैको प्रयास अवधारणा राखी गर्ने गरेको अध्यक्ष पटेलले बताए।

सरसफाइले गर्दा हाम्रो समाज स्वक्ष र सुन्दर हेरिनुको साथै सभ्य समाजको पनि परिचय दिन्छ। त्यसैले आ-आफ्नो ठाउँमा सबैले आफै सफासुघर राख्नु पर्छ भन्ने कुराको सन्देशका साथ कार्यक्रम गरिएको अध्यक्ष पटेलले बताए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed