विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

असुरक्षित तथा गैरकानुनी सिलिन्डरहरु जडान नियमन निकायको मिलि भगत ।

असुरक्षित तथा गैरकानुनी सिलिन्डरहरु जडान नियमन निकायको मिलि भगत ।

सिम्रौन्गढ़ नपा psa


बिरगंज ,अजीत भुजेल असोज ०१ गते सोमबार ।

Karaiya Mai Notice Winter

असुरक्षित तथा गैरकानुनी सिलिन्डरहरु जडान भैइ रहेको छ , तर नियमन निकाय चुप हुनुमा कहि मिलि भगत त छैन ।नेपाल ग्यास जस्तो ठुलो उद्योगलाई गैर कानुनी रुपले जडान गरिएको ५० केजि र ४५० केजि को एल्पि ग्यास बिक्री बितरणमा रोक लगाई सिल समेत गरिएको अवस्थामा मनोज ग्यास उद्योगमा आइतबार अनुगमन गर्ने नियमन निकायहरुलाई उद्योगका सन्चालकले फोटो खिच्न मनाई गरेको थियो तर पछी फोटो खिच्न सहमति भए अनुसार भिडियो बनाईयो र अनुमतिपत्र माग्दा नेपाल गुणस्तर तथा नापतौल बिभागले खाली सिलिन्डर भारतबाट ल्याउन सक्ने तर सुरक्षाको मापदण्ड अनुसारको छ , छैन त्यसको अनुमतिपत्र वा बिक्री बितरण गर्ने अनुमतिपत्र नभएको र १४.२०० ग्राम सिलिन्डरलाई मात्र बिक्री बितरण गर्ने अनुमती दिएको गुणस्तर तथा नापतौल बिभागका प्रवक्ता ज्योती जोशीले बताउनु भयो ।
उपभोक्ता हित संरक्षण मञ्च नेपालका उपाध्यक्षदय अजय अधिकारी र बासु खतिवडाले मकवानपुर र चितवनमा विभिन्न होटेल र उद्योगमा अनुगमन गरि ५० केजि र ४५० केजिका सिलिन्डरमा रोक लगाई सिल समेत गरिएको छ ।तर मनोज ग्यास उद्योगले उच्च कर्मचारीको धाक लगाई आफुले सबै प्रक्रिया पुर्याएर मगाएको दाबी गरेका छन ।मनोज ग्यास उद्योगले हेटौंडामा रहेको एन्जाटिक बिस्कुट उद्योगमा २४ वटा ४५० केजिको सिलिन्डर र पाेषक फिड ईन्ड्स्टिजमा २ वटा ४५० केजिको सिलिन्डर असुरक्षित तथा गैर कानुनी रुपमा फिट गरि चलाईरहेको उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय उपाध्यक्ष अजय अधिकारीले के मनोज ग्यास उद्योगलाई तुरुन्त सिल गरि कार्वाही गर्न माग गरेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed