CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

लोसपा नेपाल बारा द्वारा असोज ३कालो दिन मनाइयो (भिडियो सहित)

फेटा GP PSA
2,966
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

आज मधेशी जनताका लागि कालो दिनरहेको भन्दै कालो दिवस मनाउन बाध्य रहेको र दुर्भाग्यपूर्ण असोज तिन-कालो दिन” मा आफ्नो ज्यान गुमाउनेहरूको सम्झनामा निधार र हातमा कालो पट्टटी बाधेर आज कालो दिवस मनाएको मधेशीदलका नेताकार्यकर्ताहरुको धारणा रहेको कोणसभामा बताएका थिए । यो कालो दिन हाम्रो दिमागमा सदाको लागि कोरिएको छ, हामीले एक मधेशीको रूपमा सामना गरेका संघर्षहरूको सम्झना गराउँदछ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

यस दिनको कालोपनले हामीलाई हाम्रो समाजमा रहेका खाडलहरूको स्मरण गराउँछ। यस कालो दिनमा हामी हाम्रो इतिहासलाई कलंकित गर्ने अन्धकारलाई मेटाउने वाचा गर्दै एकतामा उभिएका छौं भन्ने धारणा राखेका थिए।

Karaiya Mai Notice Winter

यस दिनको कालोपनले विभेद र पीडालाई प्रतिनिधित्व गर्दछ जुन कहिल्यै बिर्सनु हुँदैन। आजको अन्धकारले न्याय र समानता कायम गर्ने हाम्रो कर्तव्यको स्मरण हरेक मधेशी जनताले अंगिकार तथा मनन गर्नुपर्छ भन्ने कोणसभामा बताएका छन्। यस कालो दिनको सम्झनामा, आशा र न्यायले भरिएको उज्वल भविष्यका लागि प्रयासरत रहनेछौँ भन्ने प्रतिबद्धता पनि जनाएका छन्।

असोज ३ कालो दिन लोसपा नेपाल जिल्ला कार्यसमितिका अध्यक्ष नवल किशोर सिंहको अध्यक्षतामा असोज ३ कालो दिन मुल नाराको साथमा कलैया बाजार परिक्रमा गरि भरत चौकमा कोणसभामा परिनत भएको थियो। अहिलेसम्म संविधानमा  त्रुटिपूर्ण रहेका बुदाहरुलाई संशोधन हुनुपर्ने तथा मधेसी, थारु, जनजाति, मुस्लिमको हक अधिकार लाई सुनिश्चित गर्नुपर्ने मांग रहेको भन्दै कालो झन्डा देखाउदै कालो दिवसको रूपमा मनाएका छन्। कोणसभामा लोसपा नेपालका का.स.श्याम गुप्ता र केन्द्रिय सदस्य डा.कमरुल्लाह अंसारी जिल्ला सचीव श्याम बाबु, सबिर अंसारी एवं सम्पुर्ण नेताकार्यकर्ताहरुको सहभागिता रहेको थियोे।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश