विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपाल विद्युत प्राधिकरण पोखरिया वितरण केन्द्र अगाड़ी दिन भरी धर्ना

सिम्रौन्गढ़ नपा psa

 

Karaiya Mai Notice Winter

पर्सा पोखरिया नगरपालिका वडा नम्बर ४ मा रहेको नेपाल विद्युत प्राधिकरण पोखरिया वितरण केन्द्र मा भई रहेको लापरवाही र सेवा ग्राही लाई  सास्ती को विषय लाई लियर नेकपा (माओवादी केन्द्र) पर्साका नेता शिवकुमार साह तेलि को  नेतृत्वमा नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र पोखरिया, पर्सा को भवन अगाड़ी  कर्मचारी हरु को विरूद्ध तथा प्राधिकरण प्रमुख को ध्यान आक्रशण गराउन दिन भरी दर्जनौ मानिसहरु धर्ना मा बसेका छन ।धर्नामा बसे का प्रदीप  चौधरी, लालबबु राम, सन्तोष पटेल लगायतकाहरूले धर्ना बसे का थिए। कर्मचारीहरुले सेवा ग्राही लाई गरिने अभद्र ब्यवहार , धाक धम्की दिने गरेको , कार्यालयमा भित्र गेट बन्द गरि घेराभित्र पारी लाठी ,फठा सहित मारपिट गर्ने, विभिन्न सेवा शुल्क लिने,  छिन छिनमा लाईन काटने, छापामार शैलीमा सहि मिटरको गलत मिटर भनी चरीत्र हत्या गर्ने विरुद्ध प्रदर्सन गरिएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

आवश्यक छानबिन गरि दोसि उपर कार्वाही गर्न इलाका प्रहरी कार्यालय पोखरियामा उजुरी दिएको र दोषीलाई कार्वाही नभए, कर्मचारीको ब्यवहारमा परिवर्तन नभए कडा आन्दोलन एवं संघर्षका कार्यक्रमहरु गरिने तेलीले बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed