विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अप्पन विराटगढ परोपकार समाजको आयोजनामा विराटनगरमा जितिया समारोह भब्यरुपमा सम्पन्न

सिम्रौन्गढ़ नपा psa


विराटनगर, असोज १३

Karaiya Mai Notice Winter

अप्पन विराटगढ परोपकार समाजको आयोजनामा विराटनगरमा जितिया समारोह भब्यरुपमा सम्पन्न भएको छ
समाजले दुखको साथी नेपालसंगको सहआयोजना र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो ।
स्थानिय महेन्द्र मोरङ कलेज प्राङ्गणमा जितिया बिशेष
कार्यक्रममा विराटनरसहित जनकपुर,राजविराजबाट आमन्त्रित कलाकारहरुका साथै विराटनगरका विभिन्न विद्यालयका विद्यार्थीहरुले गित,संगित,नाटक र प्रहसन प्रस्तुत गरेका थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कार्यक्रम शुरु हुनुअघि नगरक्षेत्रमा झाँकी समेत निकालिएको थियो । कार्यक्रममा बीच विराटनगरका पत्रकारहरु सहित सिमावर्ती बिहारका मैथिलभाषि पत्रकारहरुलाई समेत सम्मान गरिएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed