विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जीवन रक्षाका लागिअवलाको विरुवा वितरण

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

हुनत मानव जीवनमा प्राकृतिक वस्तुको अमुल्य महत्त्व हुन्छ तर कसैले वास्ता गरेको देखिदैन, सोही कुरा वारे आज जनचेतनाका लागि प्राकृतिक कुरा वारे प्रकाश पार्दै केही जीवनमा त्यस्तै महत्त्व राख्ने बिरुवा वितरण गरिएको हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

बारा जिल्लाको सदरमुकाम कलैयाको एभरेस्ट लज अगाडि जीवन रक्षाका लागिअवलाको विरुवा वितरण गरिएको छ। जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत नगर अध्यक्ष मुकेश साहको अध्यक्षता तथा प्रल्हाद बुढाथोकीको प्रमुख आतिथ्यतामा वितरण गरिएको हो।

Karaiya Mai Notice Winter

प्रमुख अतिथिले उक्त कार्यक्रम बारे प्रकाश पार्दै बिरुवाको केके फाइदाहरु हुन्छ भनी धारणा राख्ने क्रममा बिरुवाले हाम्रो जीवनमा प्रत्यक्ष प्रभाव पार्छ, हामी जन्म लिने बितिकै हामीलाई अक्सिजन चाहिन्छ र त्यही अक्सिजन बाट नमरुन जेल बाचिरहन्छौ तथापी अक्सिजन रुख बिरुवा बाट नै उत्पादन हुने गर्छ नकि कुनै फैक्ट्री बाट हुनेहो। तर पनि हामी त्यसको कुनै वास्ता राखेका हुँदै नौ, मानव जीवनमा दैनिक १६ किलो अक्सिजन चाहिन्छ र एउटा रुखले जम्मा २.५ किलो मात्र अक्सिजन उत्पादन गर्ने छम्ता हुन्छ त्यसकारण आज देखि नै आफै यसको बारेमा हिसाब किताब गरि बिरुवा संरक्षण तथा नया बिरुवा लगाउने कार्यमा लाग्न बुढाथोकीको धारणा रहेकोे थियो।

बिरुवा वितरण गर्दा तीन सय(३००) को संख्यामा रहेको बिरुवा १० मिनेट पनि नबित्दै सबै सकेर आट्न नसकेको कुरा देखिएको थियोे। उक्त स्थानमा हरेक पार्टीका नेताकार्यकर्ता देखि सर्वसाधारणले समेत एक-एक वटा बिरुवा लिएर गएका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed